सांस्कृतिक
जनैपूर्णिमामा मेला लाग्ने आमा छोदिङमो अर्थात् पार्वती कुण्ड
काठमाडौं । जनैपूर्णिमाको दिन प्रकृतिपुजक समुदायहरूले हिमाली भेगमा भएका विभिन्न कुण्डहरूमा पुजा आज गर्ने र धामी झाक्रीहरु आफ्नो तन्त्र मन्त्र कला देखाएर पूजा गरिरहेका छन् । रसुवाको गोसाईंकुण्ड, पार्वती कुण्ड, लमजुङको बाह्र पोखरी तथा अन्य दूध कुण्डहरूमा पनि आजको दिन मेला लाग्ने गर्दछ । यस्तै जनैपूर्णमाको दिन मेला लाग्ने रसुवाको…
Read More »लमजुङको राईनासकोट नेपालकै उत्कृष्ट होमस्टे
लमजुङको ऐतिहासिक एवं ग्रामीण होमस्टे राईनासकोट मुलुककै उत्कृष्ट होमस्टेको बनेको छ । विनाशकारी भूकम्प पछि पुननिर्माणसँगै व्यावसायिक होमस्टे सुरु भएको राईनासकोटलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले यस वर्षका लागि उत्कृष्ट पर्यटकीय गाउँ घोषणा गरेको हो । भिटोफले यसअघि लमजुङको घलेगाउँ र काउलेपानीलाई पनि वर्षका उत्कृष्ट गाउँको रूपमा घोषणा गरेको…
Read More »राजधानीमा बोम्बो झाँक्री
नेपाली गाउँघरमा मात्र होइन, सहर बजारमा समेत विभिन्न काममा झाँक्रीको प्रयोग गर्ने गरिन्छ । कुल पुजा गराउनेदेखि झारफुक र औषधी उपचारको काममा समेत झाँक्रीहरु काममा आउँछन् । हो, तिनै झाँक्रीहरुलाई बोम्बो भनिन्छ । कतिपयले तिब्बतमा प्राचिन कालमा ‘प्वोवा’ भनिएको शब्दको अपभ्रंस हुँदै ‘पोन्पो’ बाट ‘बोम्बो’ अनि बोन हुन पुगेको बताउँछन्…
Read More »भिजिट नेपाल २०२० लाई सघाउन अन्तर्राष्ट्रिय बोम्बो सम्मेलन गरिने
काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नेपालमा अन्तर्राष्ट्रिय बोम्बो सम्मेलन आयोजना गर्ने भएको छ । नेपाल तामाङ बोम्बो संरक्षण समाज आगामी पुस १४ र १५ गते हुन लागेको उक्त सम्मेलनमा विदेशी र स्वदेशी बोम्बो गरी करिब एक हजार जनाको सहभागिता हुने जनाएको छ । ट्रेकिङ एजेन्सिस् एसोसिएसन…
Read More »यि १५ फोटोले झल्काउँछ विकट गुर्जाको जनजीवन
म्याग्दीको विकटमा पर्ने छन्त्याल बस्ती गुर्जा जान हत्तपत्ति कसैले आँट गर्दैनन् । अरु मानव बस्ती भन्दा टाढा रहेको यो बस्तीमा आफ्नै खाले रहनसहन छ । पछिल्लो समय घुमफिर मन पराउने नेपाली र विदेशीहरु पुग्न थालेपछि भने यसको चर्चा चलेको छ । पछिल्लो समय यो गाउँ विदेशी पर्यटकका लागि इको ट्रेक…
Read More »रामकोटमा होमस्टे, स्थानीय स्वादसँगै दृश्यावलोकन
फेदीखोला (स्याङ्जा) । समुन्द्री सतहदेखि एक हजार ५ सय मिटर उचाइमा रहेको स्याङजाको फेदीखोलास्थित रामकोट घुमफिर मन पराउनेहरूका लागि उपयुक्त ठाउँ बन्दै गएको छ । मनास्लु, लमजुङ, धौलागीरि र अन्नपूर्ण हिम श्रृखंलालाई नजिकैबाट देखिने यस ठाउँमा होमस्टे सञ्चालनमा आएपछि पर्यटकहरू भित्रिन थालेका हुन् । दुई वर्षअघि देखि होमस्टे सञ्चालनमा आएको…
Read More »आहा तिम्बुङ पोखरी
आनन्द गौतम ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सिमानामा पर्ने तिम्वुङ पोखरी केही वर्षयता धार्मिक तथा प्रकृति मन पराउने पर्यटकका लागि गन्तव्य स्थल बन्न थालेको छ । भारतको सीमावर्ती क्षेत्रमा पर्ने भएकोले यहाँ भारतीय पर्यटकको पनि चाप बढ्दै गएको छ । यसको अर्को विशेषता के हो भने यहाँ हिउँदमा भन्दा पनि…
Read More »रानीपोखरीको मन्दिर पुरानै शैलीको बन्ने
काठमाडौँ । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको जिम्मा सीएरतुलसी कन्ट्रक्सन जेभीले पाएको छ । मङ्गलवार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा हस्ताक्षर भएसँगै मन्दिर पुनर्निर्माणले गति लिने प्राधिकरणले जनाएको छ । सम्झौता अनुसार निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिर, मन्दिरसम्म जाने पुल र पोखरी…
Read More »रानी पोखरीको पिंधमा भक्तपुर, पनौती र साँखुको कालो माटो
समुन्द्रा घिमिरे काठमाडौँ । धार्मिक, पुरातात्विक र पर्यटकीय महत्त्वको रानी पोखरीले आफ्नो पुरानो स्वरूप पाउने भएको छ । १७ औँ शताब्दीमा तत्कालीन राजा प्रताप मल्लले काठमाडौँको मुटुमा बनाएको रानीपोखरी उनले बनाएकै शैलीमा पुनर्निर्माण हुँदैछ । बि. सं. २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरीको पुनर्निर्माणका क्रममा पोखरीको पिंधमा कालो माटो…
Read More »ज्यानको बाजी थापेर मह सिकार
शब्द र तस्बिर : समुन्द्रा घिमिरे छङगाछुर भिरमा ज्यानको बाजी लगाएर भिर मौरीको मह सिकार गर्ने लमजुङको पुरानो प्रचलन हो । गुरुङ समुदायको बाहुल्यता रहेको लमजुङका अधिकांश गाउँमा वर्षमा दुई पटक भिर मौरीको मह सिकार गरिन्छ । यसलाई गुरुङ समुदायले मह सिकार गर्ने चलनलाई आफ्नो मौलिक परम्पराको रुपमासमेत लिने गर्दछन्…
Read More »