सांस्कृतिक
पशुपतिका चार शिवलिङ व्यक्तिका घरभित्र
सञ्चिता घिमिरे काठमाडौं– पशुपति मन्दिरमा भट्ट नियुक्त हुँदा ११ शिवलिङ्गको दर्शन गरेर मात्रै मन्दिर प्रवेश गर्नुपर्ने नियम छ । ती ११ शिवलिङ्गमध्ये हाल चार वटा व्यक्तिगत घरभित्र परेकाले अरू दशनार्थी मात्रै होइन स्वयम् भट्टले दर्शन गर्न पाइरहेका छैनन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा…
Read More »पर्यटक लोभ्याउँदै तोरीखोला
वासुदेव पौडेल पोखरा– प्रकृति र संस्कृति तोरीखोलाको छुट्टै मौलिकता हो । बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–२ मा पर्ने ती सुन्दर दुई गाउँ दुई हजार ३०० मिटर उचाइमा रहेको कालीलेक धुरीको काखमा छ । मगर जातिको बाहुल्यता रहेको त्यहाँ वरपरका रमणीय गाउँ बस्तीले जो कोहीलाई लोभ्याउँछ नै स्थानीयवासीको आतिथ्यता उत्तिकै राम्रो छ…
Read More »कुलुङमा कौरा नाँच्दै
मुआब्जा नपाउँदा पशुपतिको प्राचीन जात्रा अन्योलमा
काठमाडौं– प्राचीनकालदेखि पशुपति क्षेत्रमा सञ्चालन हुँदै आएको देशोद्वार पूजा एवं जात्रा चलाउने गुठीका धनीलाई जग्गा अधिग्रहण गरेवापत मुआब्जा नदिँदा यस वर्षको जात्रा अन्योलमा परेको छ । पशुपति क्षेत्र विकास कोषले विसं २०७२ मा करिब २०० वर्षअघि स्थापना भएको निजी गुठीको जग्गा अधिग्रहण गर्न मोहीलाई मुआब्जा दिए पनि देशोद्वार पूजा सञ्चालन…
Read More »यस्तो छ पूर्वी नेपालमा ‘धान नाच’को आकर्षण
ताप्लेजुङ– देशका हिमाल, पहाड र तराईमा बसोवास गर्ने विभिन्न जातजाती र समुदाय सम्वद्ध मौलिक संस्कृति स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने आधार बनेको छ । विभिन्न जातजाती र समुदायको पहिचानसँग जोडिएका भाषा, कला र संस्कृतिले नेपालको पहिचानलाई फराकिलो र विशेष बनाएको छ । हाम्रो मुलुकको सन्दर्भमा पर्यटन प्रवर्द्धनमा मौलिक संस्कृतिको…
Read More »पशुपतिमा ‘महारुद्रयाग’ चैत १३ देखि
काठमाडौँ– वैदिक अनुसन्धान समिति नेपाल, काभ्रेपलाञ्चालोक, भुम्लु–६, आँपघाटको आयोजनामा आगामी चैतमा पशुपतिनाथमा ‘महारुद्रयाग’ आयोजना हुने भएको छ । चैत १३ देखि २५ गतेसम्म पशुपतिनाथ कैलाशचौरमा आयोजना हुने सो महायागमा वैदिक विधिबाट अग्निमन्थन गरी आगो निकालिने छ । महायागमा बाख्राको दूध, नेपालको मौलिक गहुँको सातु, तिल र गाईको घिउ मिश्रण गरी…
Read More »बाडेगाउँमा श्वेतबाराही र कालभैरवको जात्रा आज
सुभानु आचार्य ललितपुर– गोदावरी नगरपालिका–१४ स्थित बाडेगाउँमा श्वेतबाराही देवीको जात्रा आज सुरु भएको छ । यहाँ हरेक वर्षको फागुपूर्णिमाको भोलिपल्ट फूल्चोकीमाई र श्वेतबाराही देवीको जात्रा मनाउने गरिन्छ । बाडेगाउँको जात्रा सकिएको चार दिनपछि गोदावरीको फूल्चोकीमाई र नौधारामा भक्तजनले पूजा गरी जात्रा विसर्जन गर्ने गर्छन् । काठमाडौँ उपत्यकामा रहेका चार बाराहीमध्ये…
Read More »सोमबार यसरी खेलियो होली, तराइमा आज मनाइँदै
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व सोमबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । मंगलबार तराइका जिल्लामा होली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । …
Read More »वाग्मतीका पर्यटकीय गन्तव्य विकासमा तीन अर्ब, उपत्यकामा छुट्टै कार्यक्रम
हेटौँडा– वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा पर्यटन क्षेत्रको भौतिक पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि करिब तीन अर्ब खर्च गर्ने भएको छ । प्रदेश सरकारले पर्यटन पूर्वाधारको विकास निर्माण, प्रचारप्रसारलगायतका कार्यमा उक्त रकम खर्च गर्ने योजना बनाएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दुई अर्ब…
Read More »लमजुङमा आदिवासी जनजाति सांस्कृतिक पर्यटन महोत्सव
लमजुङ । सदरमुकाम बेंसीसहरमा दोस्रो आदिवासी जनजाति लमजुङ सांस्कृतिक एवं पर्यटन महोत्सवको रमझम छ । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङको आयोजनामा शुक्रबारदेखि महोत्सव सुरु भएको हो । पूर्व निर्धारित कार्यक्रम अनुसार चैत २ गतेसम्म बेंसीसहरको दनाइँफाँटमा महोत्सव हुनेछ । कोराना भाइरसको हल्ला भएपनि महोत्सवमा यसको कुनै असर नपरेको…
Read More »