सांस्कृतिक
सुकुटे महोत्सव फागुन दोस्रो साता, र्याफ्टिङ, प्याराग्लाइडिङ, साइकिलिङ मुख्य आकर्षण
काठमाडौं– सिन्धुपाल्चोकको सुकुटेमा फागुन १५ देखि १८ सम्म सुकुटे महोत्सव २०७६ हुने भएको छ । सिन्धु पर्यटन व्यवसायी संघले आयोजना गर्न लागेको महोत्सवको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र पर्यटन मन्त्री योगेशकुमार भट्टराइले गर्ने भएका छन् । भ्रमण वर्ष २०२० मा सिन्धुपाल्चोकमा रहेका पर्यटकीय…
Read More »यस्तो छ वेदव्यासको जन्मस्थललाई पर्यटकीय गन्तव्य बनाउने तयारी
पोखरा– वेद, उपनिषद्, बह्मसुत्र, महाभारत आदि ग्रन्थका लेखक वेदव्यास जन्मेको भूमिलाई धार्मिक एवं पर्यटकीयस्थलका रुपमा विकास गर्ने पहल थालिएको छ । धेरै सम्भावना बोकेर पनि पूर्वाधार विकास एवं प्रवर्द्धनको अभावमा पछि परेको वास्तविकतालाई ध्यानमा राखेर व्यास क्षेत्र शिवपञ्चायन विकास कोषले यसको उजागर गर्दै यो स्थललाई धर्म र पर्यटनको सङ्गमस्थलका रुपमा…
Read More »रामपुरमा जलयात्रा र प्याराग्लाइडिङ तयारी
– सुशीला रेग्मी रामपुर– आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा पहिचान बनाउँदै गएको रामपुरमा बाह्य पर्यटक आकर्षित गर्न पर्यटक लक्षित कार्यक्रम सञ्चालन गरिने भएको छ । रामपुरमा नेपाल भ्रमण वर्ष २०२० मा पाल्पाको कालीगण्डकीमा जलयात्रा र प्याराग्लाइडिङ सञ्चालन गर्न लागिएको हो । रामपुर नगर पर्यटन प्रवर्द्धन समितिले आउँदो फागुन २४…
Read More »रमाइलो गाँउमा शुक्रबारदेखि लाटोकोसेरो उत्सव
स्याङ्जा– स्याङजाको विरुवा गाँउपालिका–३ र पुतलीबजार नगरपालिका–२ को सिमानामा पर्ने राङभाङ–भैसेगौँडामा ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७६’ आयोजना गरिने भएको छ । राङभाङ क्लब, मिलेनियम ट्रेक व्यवस्थापन समिति र प्रकृतिका साथीहरु संस्थाको आयोजनामा माघ २४ र २५ गते उत्सव गर्न लागिएको हो । यसका लागि ७ सदस्यीय ‘नेपाल लाटोकोसेरो तथा…
Read More »तालबाराहीको आरती पर्यटकीय गन्तव्य बन्दै
पोखरा– प्रकृति र संस्कृतिले सम्पन्न पर्यटकीय नगरी पोखरामा सूर्योदयदेखि सन्ध्याकालीन आरतीसम्मका गतिविधि पर्यटकको आकर्षण बन्ने गरेका छन् । आन्तरिक तथा वाह्य पर्यटक यहाँ बास बसेपछि भोलिपल्ट सबेरै आँखा मिच्दै सूर्योदयको अवलोकनका लागि सराङकोट पुग्ने गर्दछन् । सराङकोटबाट सूर्योदय एवं हिमाली दृश्य अवलोकन गरेका उनीहरु दिउँसो यहाँका मठमन्दिर, तालतलैया, गुफा, झरना,…
Read More »यस्तो छ ‘त्रेतायुगमा रामचन्द्र’ बसेको लक्ष्मीनारायण मन्दिर
बेझाड– रामपुर र आसपासको इतिहासको साक्षीजस्तै रहेको ‘लक्ष्मीनारायण मन्दिर’ को उचित प्रसार प्रचार नहुँदा ओझेलमा परेको छ । रामपुर नगरपालिका–५ स्थित कालीगण्डकीको किनारामा अवस्थित ऐतिहासिक यो मन्दिरमा त्रेतायुगमा रामचन्द्र बसेको किंवदन्ती छ । यो मन्दिर पाल्पा जिल्लाका अति प्राचीन तथा ऐतिहासिक मन्दिर भित्र पर्दछ । विसं १८७० तिर स्थानीय तुल्सीराम…
Read More »नेपाल देख्दा लोभिने बंगलादेशी घुम्न थोरै किन ?
– नारायण ढुङ्गाना ढाका– मनमोहक हिमशृङ्खला, गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्राकृतिक, धार्मिक तथा सांस्कृतिक विविधताका कारण नेपालले अन्य मुलुकलाई झैँ बङ्गलादेशका नागरिकलाई पनि लोभ्याउने गरेको छ । मुलुकको मौलिक विशेषतालाई विश्वसामु पुर्याउने प्रयास कमजोर देखिए पनि जसले नेपालबारे थाहा पाएका छन्, उनीहरुमा नेपाल घुम्ने उत्कृट चाहना देखिन्छ । छुट्टै पहिचान…
Read More »सौराहामा खाना महोत्सव माघ २८ देखि
चितवन– पर्यटकीय नगरी सौराहामा भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी खाना महोत्सव गरिने भएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई प्राकृतिक सौन्दर्यसँगै खानाको स्वाद दिन यही माघ २८ देखि फागुन ३ गतेसम्म खाना महोत्सवको आयोजना गर्न लागिएको हो । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) सौराहाले सिसुवार खेलमैदानमा महोत्सवको…
Read More »आज श्रीपञ्चमी : राष्ट्रपतिद्वारा वसन्त श्रवण, देशभर सरस्वतीको पूजा गरी मनाइँदै
काठमाडाैं– प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका…
Read More »मादी डान्स आइडलको उपाधि शाहीलाई
पोखरा– कास्कीको मादी गाउँपालिकामा आयोजित प्रथम मादी डान्स आइडलको उपाधि मादी– ८ की सोफी शाहीले प्राप्त गरेकी छन् । गाउँपालिकाभित्रका १२ वटा वडाका नयाँ प्रतिभाको खोजी गरी उनीहरुको प्रतिभा विश्वसामु चिनाउन सहयोग पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताअन्तर्गत गत वैशाख महिनाबाटै गाउँपालिकाका वडामा वडाध्यक्षको रोहबरमा एक देखि…
Read More »