Home Featured
यस्ता छन् कर्णालीका घुम्नै पर्ने ठाउँ
प्रकाश अधिकारी मुगुको रारा ताल । सुर्खेत– संघीय सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेसँगै प्रदेश र स्थानीय सरकारहरु पर्यटक आकर्षणका योजना निर्माणमा जुटेका छन् । प्रचुर पर्यटकीय सम्भावना बोकेको कर्णाली प्रदेश पनि अंग्रेजी नयाँ वर्षमा पर्यटक स्वागत गर्न आतुर छ । कर्णाली सरकारले पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धनमा…
Read More »मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति
विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो, मुन्धुम ट्रेल । छोटो अवधिमा घुमफिरको धेरै खाले स्वाद लिन पाइने यो ट्रेलमा हिमाल र पहाडका भूवनोट, संस्कृति र प्रकृतिको अवलोकन र अनुभूत गर्न पाइन्छ । विशेषता खोटाङ र भोजपुर जिल्लामा पर्ने यो ट्रेलमा किराँत राई…
Read More »हिउँमा जुत्ताको डोब पछ्याउदै, बाटो पहिल्याउँदै
लाला गुरुङ राजधानीबाट धेरै टाढा नभएपनि थोरै मान्छेले मात्र थाहा पाएको र कमै चर्चामा आएको पीक हो, पाल्दोर । रसुवा र धादिङको सिमानामा पर्ने यो पीक जान दुवै जिल्लाबाट सकिन्छ । हामीले भने रसुवाको बाटो रोज्यौँ । काठमाडौंबाट फोरह्वीलको जिपमा एकै दिन रसुवाको गत्लाङ पुग्न सकिन्छ । पछिल्लो समय आन्तरिक…
Read More »तोडियो निर्मल पुर्जाको रेकर्ड, ९२ दिनमा चढे विश्वकै १४ अग्ला हिमाल
नर्वेजियन आरोही क्रिस्टिन ह्यारिला र नेपाली गाइड नेन्जिन शेर्पा (लामा) ले ९२ दिनमा विश्वका अग्ला १४ वटा आठ हजार माथिका हिमालहरुको आरोहण गरेर विश्व कीर्तिमान राखेका छन् । यसअघि यो कीर्तिमान नेपाली मूलका बेलायती आरोही निर्मल पुर्जाको नाममा थियो । पुर्जाले २०७६ मा ७ महिनामा ती १४ वटा हिमाल आरोहण…
Read More »‘हाइकिङ’लाई खुल्ला चिडियाखानासँग जोड्दै हाइकर्स क्लब
सात तालको बगैँचा सहर लेखनाथमा रहेको खुल्ला चिडियाखाना (पचभैया प्राणि उद्यान केन्द्र)लाई हाइकिङमार्फत पर्यटनसँग जोड्ने प्रयास गरिएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ विगत तीन वर्षयता पोखरा र आसपासका विभिन्न पर्यटकीय गन्तव्यलाई हाइकिङमार्फत प्रवर्द्धन गर्दै आएको हाइकर्स क्लब नेपालले चिडियाखाना रहेको पचभैयादेखि रुपा गाउँपालिकाको हात्तीमैता भ्यू…
Read More »यी कीर्तिमानी आरोही किन आफ्ना सन्तानलाई पर्वतारोही बनाउन चाहँदैन?
कामिरिता शेर्पाले गएको स्प्रिङ सिजनमा २८ औं पटक सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडे । एकै सिजन दुई पटक सगरमाथाको आरोहण गरेका कामिरिताले पर्वतारोहणको क्षेत्रबाट मुलुकलाई विश्वमा चिनाएका छन् । तर यी किर्तीमानी आरोहीले हाकाहाकी भन्छन्, ”म मेरो सन्तानालाई पर्वतारोहणको क्षेत्रमा ल्याउन चाहदिन । उनीहरुले पनि इच्छा गरेका छैनन् ।”…
Read More »साञ्जेन भ्यालीः स्वार्गको एक टुक्रा
हिमाली जिल्ला रसुवा राजधानीबाट टाढा छैन । मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वतसँग सिमाना जोडिएको यो हिमाली जिल्लामा तामाङ सामुदायको बाहुल्यता छभने बौद्ध संस्कृतिको प्रभाव बढि छ । रसुवामा धार्मिक तथा पर्यटकीय क्षेत्रहरु प्रशस्तै छन् । यही जिल्लामा लोकप्रिय धार्मिक तिर्थस्थल गोसाइकुण्ड रहेको छ भने सँगै पार्वती कुण्ड, सूर्य कुण्ड,…
Read More »ग्रेट हिमालयन ट्रेल: भौगोलिक र सांस्कृति विविधताको सङ्गम
सञ्जीव गुरुङ ग्रेट हिमालय ट्रेल नेपालको पूर्वदेखि पश्चिमसम्म हिमाली भेग तथा उच्च पासहरू तरेर पुरा गरिने पदयात्रा हो । यो तल्लो र माथिल्लो गरेर दुई वटा छन् । तल्लो पदमार्ग खासै चल्दैन । उच्च भेगको पदमार्ग तुलनात्मक रूपमा बढी चलेको छ । यो पदमार्गमा ६ हजार २ सय मिटरसम्मका पासहरू…
Read More »दुराडाँडाः इतिहास, संस्कृति र प्रकृतिको सङ्गम
खिम घले लमजुङ । दुराडाँडा इतिहास, संस्कृति र प्रकृतिको अनुपम सङ्गम हो । मुलुकमा सङ्घीय व्यवस्थाको स्थापना सँगै नयाँ स्थानीय तह बन्नु अघि लमजुङ जिल्लाको दुराडाँडा मौजा अन्तर्गत पुरानकोट, नेटा, दुराडाँडा, चन्द्रेश्वर, सिन्दुरे र धुसेनी गरी छ वटा गाउँ विकास समिति पर्दथ्यो । ती क्षेत्रहरू अहिले बेंशीसहर, मध्य नेपाल र…
Read More »अर्मलाकोट गाउँ: लोभ लाग्दो घुम्ने ठाउँ
कास्की । माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुङ्गाकै गारो, ढुङ्गाकै बाटोले गाउँको पहिचान दिलाउँछ । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुन्छ । पोखरा महानगरपालिका–१६ अर्मलाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।…
Read More »