Home Featured
विश्वकै अग्लो ठाउँमा रहेको तिलिचो ताल क्षेत्रबाट १५० किलो फोहोर संकलन
अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो तालतर्फ आवतजावत गर्ने क्षेत्रमा सरसफाई गरिएको छ । फोहोरको मात्रा बढ्दै गएपछि मनाङ ङिस्याङ गाउँपालिका–९, खाङसारका होटेल व्यवसायी, अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसार, सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय हुम्दे र स्थानीयको सक्रियतामा फोहोर सङ्कलन गरिएको हो । तालमा आवातजावतका क्रममा पर्यटकले फालेका…
Read More »हराई रहेको मनाङ एयर हेलिकप्टर दुर्घटना, चालकसहित ६ जनाकै मृत्यु
मंगलबार बिहान सम्पर्क बिहीन भएको हेलिकप्टर सोलुखुम्बुको लामजुरा क्षेत्रमा दुर्घट्ना भएको अबस्थामा भेटिएको छ । उक्त हेलिकप्टरमा रहेका चालकसहित छ जनैको मृत्यु भएको छ । सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन रहेको हेलिकप्टर दुर्घट्ना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन पर्यटकको मृत्यु भएको…
Read More »गुरुङ सम्पदा पदयात्राः किन जाने क्होलसोंथर ?
मिलन तमु गुरुङ नेपालमा स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय बन्दै गएको होमस्टेको सुरुवात गुरुङ गाउँहरूबाट भएको हो । खासमा उनीहरूको संस्कृति र सभ्यतालाई हेर्नकै लागि धेरैले गुरुङ बस्तीहरू रोजे, त्यसमा प्राकृतिक सुन्दरता थियो नै । हो, त्यही गुरुङहरू समुदायको सभ्यता र संस्कृतिको विकास भएको ठाउँ क्होलसोंथर हो । यस…
Read More »लमजुङको गाईखुरे झरनाको आकर्षण
लमजुङ । झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । ८० मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने कोही हुन्न । झरनाको फेद पुगुपुगु लाग्छ । झरनासँग सेल्फी खिच्नेको बाक्लै भीड लाग्छ । झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको…
Read More »हनुमानढोका परिसरमा सवारीसाधन निषेध
काठमाडौँ महानगरपालिकाले शहरको मुटुमा रहेको सम्पदा क्षेत्र हनुमानढोका परिसरमा सवारीसाधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो । महानगर प्रमुख बालेन्द्र शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको बताए । “विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग अगाल्न सक्ने भनेकै यिनै…
Read More »घट्यो आन्तरिक हवाई भाडा, यस्तो छ घटेको भाडा विवरण
नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेल र हवाई इन्धनको मूल्य घटाएपछि प्राधिकरणले हवाई भाडा पनि समायोजन गरेको हो । अब काठमाडौँ–धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घट्नेछ । काठमाडौँ–धनगढीको फ्यूल र्चाज ६…
Read More »पटक पटक समस्या आएपछि श्री एयरलाइन्सको सबै आन्तरिक उडान स्थगित
उडिरहेका बेला जहाजमा पटक पटक समस्या देखिए पछि श्री एयरलाइन्सले आइतबारका सबै उडान स्थगन गरेको छ । श्रीले शनिबार राति विज्ञप्ति जारी गर्दै ‘प्राविधिक समस्या’ सामना गर्नु परेका कारण असार १७ गतेका सबै आन्तरिक उडान स्थगन गरेको जनाएको छ । एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणले नभइ कम्पनी आफैले सबै जहाजहरुको प्राविधिक…
Read More »१५ असार: कृषिलाई पर्यटनसँग जोड्ने जमर्को
काठमाडौं । माना रोपेर मुरी फलाउने दिन, असार १५ । नेपालीहरुले शुक्रबार धन दिवस मनाइ रहेका छन् । कृषिलाई पर्यटनसँग झड्नका लाथप मुलुकभर विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसै सिलसिलामा पर्यटन राज्यमन्त्री सुशिला सिर्पाली नुवाकोटमा धन रोपाइमा सहभागी भएकी छन् । उने राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८०…
Read More »पर्यटकको प्रतीक्षामा साल्पापोखरी
हरिराम भेटुवाल साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभा जिल्लाको सङ्गमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो । साल्पापोखरी समुद्र सतहदेखि तीन हजार छ सय ७२ मिटर उचाइमा रहेको यो चार जिल्लाको सङ्गमस्थल भए पनि भोजपुर जिल्लाको साल्पासिलिच्छो गाउँपालिकामा पर्दछ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाकाउले,…
Read More »पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान
सिबी अधिकारी व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदैछ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भर्न लागेको हो । विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु–तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाज आज बिहान ९:३० बजे पोखरा…
Read More »