पर्वतारोहण
‘भ्रमण वर्षका बेला सगरमाथा आरोहण बन्द गर्ने कुरा मूर्खतापूर्ण’
काठमाडौँ । नेपाल भ्रमण वर्षकै बेला सगरमाथा आरोहण बन्द गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्री समक्ष पुगेको खबरले पर्यटन व्यवसायीहरुबीच तरङ्ग छाएको छ । उनीहरूले भ्रमण वर्ष २०२० मै सगरमाथा आरोहण बन्द गर्ने कुरा गर्नु ‘मूर्खतापूर्ण’ हुने बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले भने मन्त्रालयमा कतैबाट पनि…
Read More »सगरमाथा चढ्न चीनबाट सजिलो
अनुप गुरुङ काठमाडौँ । म विगत ११ वर्षदेखि आरोहणको क्षेत्रमा छु । यस अवधिमा मैले चीन र नेपाल दुवैतिरबाट सगरमाथा चढेँ । धेरै नेपालीहरूलाई चीनतिरको र चिनियाँलाई नेपालतिरको बारेमा थाहा छैन । त्यसैले यहाँ म नेपाल र चीनतिरबाट सगरमाथा आरोहण गर्दाको अनुभव सुनाउन चाहन्छु । मैले सन् २०१३ मा चीनतिरबाट…
Read More »यस कारण मैले जुगल चढें : आरोही माया गुरुङ
जुगल हिमालमा पहिलो मानव पाइला आरोही माया गुरुङ् र उनको टोलीले राखेका हुन् । सरकारले आरोहण खुला गरेको लामो समयसम्म यस हिमाललाई आरोहीहरुले वास्ता गरेनन् । राजधानीबाट नजिक र राम्रो भएर पनि अरुले चासो नराखेको भन्दै सगरमाथा आरोही र सेभेन समिटकी सदस्य मायाले टोली बनाएर चढिन् । उनले किन जुगल…
Read More »खुशी खोस्ने हिमालमै खुशी खोज्दै
समुन्द्रा घिमिरे भरखरै पर्वतारोहणको सिजन सकिएको छ । सर्वोच्च शिखर सगरमाथामा रेकर्ड राखेका शेर्पाहरूको चर्चा सेलाइसकेको छैन । झट्ट हेर्दा सेल्ब्रिटी जस्तो लाग्ने पर्वतारोही शेर्पाहरूको जीवनको अँध्यारो पाटोको भने कमै चर्चा हुने गर्छ । यही पेसाले गर्दा कति युवतीहरु विधवा बनेका छन्, लालावालाहरू टुहुरा बनेका छन् र कति बृद्धबृद्धाले सहारा…
Read More »हिमाल आरोहणका क्रममा देखिएको विकृतिमा सरकारी चासो, छानबिन समिति गठन
काठमाडौँ । नेपालका अग्ला हिमाल आरोहणका क्रममा विभिन्न खालका समस्या देखापरेपछि सरकारले छानबिन समिति गठन गरेको छ। नेपालको पर्वतीय पर्यटनमा पछिल्लो समयमा देखा परेका समस्याको पहिचान र त्यसको समाधान गर्नका लागि नीतिगत, कानुनी संरचनागत र कार्यविधिगत सुधारका लागि सुझाव दिन भन्दै सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।…
Read More »दुई घण्टा हिलारी स्टेपमा ट्राफिक जाममा फस्दा…..
पुरबहादुर गुरुङ ‘युक्त’ मेरो घर गोर्खाको लाप्रक हो । अहिले म ३१ वर्षको भएँ । यस पटक मैले सगरमाथा चौथो पटक चढेँ । हिमाल चढ्न थालेको दश वर्षमा साना ठुला गरेर झन्डै सय हिमालहरू चढेँ हुँला । सन् २००५ देखि म पर्यटन क्षेत्रमा छु । सुरुमा भरियाको रूपमा काम सुरु…
Read More »जुगलको चुचुरामा स्वर्ग पुगे जस्तै अनुभूति भयो : आरोही माया गुरुङ
काठमाडौँ । जुगल हिमाल (ग्याल्चेन पीक) को पहिलो पटक आरोहण गरेकी आरोही माया गुरुङले स्वर्ग पुगे जस्तै अनुभूति भएको बताएकी छिन् । ‘स्थानीयले स्वर्ग जस्तै छ भन्थे, हो रहेछ, मलाई पनि त्यस्तै अनुभूति भयो’ उनले ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान) ले मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा भनिन् । उनले आरोहणका क्रममा रुखका…
Read More »