June 1, 2021

सामये छोइलिङ गुम्बा

शे फोक्सुण्डो गाउँपालिका- ३, प्रशासकीय केन्द्र साल्दाङमा अवस्थित पौराणिक महत्वको सामये छोइलिङ गुम्बा । यहाँका अधिकांश मानिस पूजादेखि बिरामी भएमा लामासँग उपचारका लागि सहयोग माग्छन । तस्बिर: हेमन्त केसी/रासस ।

शे फोक्सुण्डो गाउँपालिका– ३, प्रशासकीय केन्द्र साल्दाङ गाउँ । अहिले यहाँ उवा र आलु लगाउने बेला भएको छ । तस्बिरः हेमन्त केसी/रासस

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …