साहसिक
प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो
कास्की– पोखरामा जारी प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टूर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ को टिम इभेन्ट विधामा नेपाल दोस्रो स्थानमा रहन सफल भएको छ । यही फागुन ११ गतेदेखि शुरु भएको वर्ल्डकप छनोट प्रतियोगिताको बिहीबार सम्पन्न ४२ दशमलव सात किमीको ‘क्रस कन्ट्री’ इभेन्टको ‘टास्क’मा नेपालले दोस्रो स्थान प्राप्त…
Read More »हुम्डेमा आइस क्लाइम्बिङ र स्की
वासुदेव पौडेल/नवीन लामिछाने पोखरा– प्रकृतिको वरदान जस्तै रहेको हिमाल पारिको जिल्ला मनाङ पदयात्रा र दृश्यावलोकनका लागि आकर्षक गन्तव्य हो । विश्वमा नै उत्कृष्ट १० मध्येको अन्नपूर्ण चक्रीय पदमार्गका धेरै भाग मनाङमा नै पर्दछ । पदयात्राका लागि विभिन्न देशबाट पर्यटकको आगमन हुने गरेको मनाङमा पछिल्ला समयमा स्वदेशी पर्यटक बढ्दै गएका छन्…
Read More »बाँझकटेरीमा प्याराग्लाइडिङको सफल परीक्षण
तम्घास– गुल्मीको मदाने गाउँपालिका–२ बाँझकटेरीस्थित कसुरे डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । स्काई बर्ड प्याराग्लाइडिङ पोखराको टोलीले बुधबार तीन वटा प्याराग्लाइडिङ उडाएर सफल परिक्षण गरेको हो । पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले प्याराग्लाइडिङ चालकलाई फुलमाला लगाएर सफलताको शुभकामना दिएका थिए । मदाने गाउँपालिकाले होलबाङ…
Read More »यी हुन् राजा महेन्द्रले स्वास्थ्यलाभ गरेको टीकापुरका हेर्नलायक ठाउँ
–झलनाथ खनाल भजनी– आकर्षक पर्यटकीय संरचनाले भरिभराउ कैलालीको टीकापुर क्षेत्र थप पर्यटकको पर्खाईमा छ । प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशको सिमाना कर्णाली पुल हुँदै पूर्व–पश्चिम राजमार्गअन्तर्गत लम्कीदेखि १४ किलोमिटर दक्षिणतर्फ टीकापुर पर्दछ । आन्तरिक तथा बाह्य पर्यटकका लागि यस क्षेत्रको प्रमुख आकर्षण बनेको टीकापुरले नेपाल भ्रमण वर्ष २०२० मा…
Read More »टासी लाक्पा शेर्पा सगरमाथा आरोहरणमा, पाँच दिनमै चुचुरो चुम्ने लक्ष्य
काठमाडौँ– असमान्य सिजनमा ‘बिना अक्सिजन ५ दिनमै सगरमाथा आरोहण गरेर नयाँ र्कीतिमान कायम गर्ने उद्देश्यले’ नेपाली आरोही टासी लाक्पा शेर्पा सोमबार सगरमाथातर्फ जाँदै छन् । पर्यटन विभागले उनलाई आइतबार साँझ आरोहण अनुमति प्रदान गरेको निर्देशक मिरा आचार्यले बताइन् । आरोही टासी लाक्पाका अनुसार सगरमाथा चुचुरोमा मानव पाइला पुगेको ६७ वर्षयता…
Read More »पोखरामा प्याराग्लाइडिङ वर्ल्ड कप ‘एसियन टुर’, २० देशका ८९ खेलाडी सहभागी
कास्की– प्याराग्लाइडिङ वर्ल्ड कप ‘एसियन टुर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ आइतबारदेखि पोखरामा सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्थाको आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न २० राष्ट्रका ८९ खेलाडी सहभागी छन् । प्रतियोगिता फागुन १७…
Read More »सीताकुण्ड–रामडाँडा पैदलयात्रा, कालीगण्डकीमा जलयात्रा र प्याराग्लाइडिङ एकैसाथ
सुशीला रेग्मी रामपुर– भ्रमण वर्ष २०२० लाई लक्षित गरी पहिलोपटक पैदलयात्रा हुने भएको छ । कालीगण्डकी बेँसी पाल्पाको रामपुर नगरपालिका र स्याङ्जाको चापाकोट नगरपालिकालाई जोड्ने गरी सीताकुण्डदेखि रामडाँडासम्म पैदलयात्रा हुँदैछ । ‘उइ लभ पिपुल’ नामक संस्थाको आयोजनामा रामपुर नगरपालिकाले समन्वय गरी पैदलयात्रा गर्न लागेको हो । पर्यटनको प्रचुर सम्भावना बोकेको…
Read More »डोटी महोत्सवको आकर्षण प्याराग्लाइडिङ
डोटी– डोटी चेम्बर अफ कमर्सले जिल्लाको दिपायलमा आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन महोत्सवमा प्याराग्लाइडिङ मुख्य आकर्षण बनेको छ । ‘सेतीको हीरा खप्तडको मोती, व्यापार पर्यटन र जलस्रोतबाट बनाउँछौँ समुन्नत डोटी’ भन्ने नारासाथ भम्रण वर्ष २०२० लाई सफल पार्न आयोजना गरिएको महोत्सवको अवलोकन गर्न आउने अधिकांश आन्तरिक तथा…
Read More »कोशी टप्पुमा हात्ती सफारी र डुङ्गा सयर
इनरुवा– नेपाल भ्रमण वर्ष सन् २०२० मा लिइएको लक्ष्य पूरा गर्न सुनसरीको कोशी गाउँपालिका–३ कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको छेउमा आयोजना गरिएको कोशी पर्यटन महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकले हात्ती सफारी र डुङ्गा सयर (बोटिङ)को आनन्द लिइरहेका छन् । महोत्सवमा दैनिक रुपमा हात्ती सफारी र बोटिङ गर्नका लागि एक हजारभन्दा…
Read More »गोक्यो तालमा आइस हक्की र स्केटिङ आउँदो साता
वेद गुरुङ काठमाडौं– सोलुखुम्बुको सगरमाथा क्षेत्रमा रहेको गोक्यो तालमा आउँदो साता ( फ्रेबुअरी १४ मा) मैत्रीपूर्ण आइस हक्की र आइस स्केटिङ प्रतियोगिता हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० सचिवालय (भिएनवाइ), नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) लगायतका संस्थाको सहकार्यमा ४ हजार ७ सय ९०…
Read More »