खेल
मुक्तिनाथमा भोलिदेखि स्की प्रतियोगिता
पोखरा– हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्ने उद्देश्यले पछिल्ला वर्षमा पर्वतीय पर्यटनका गतिविधिलाई अघि बढाउन थालिएको छ । हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तिनाथ, ल्होमान्थाङलगायतका स्थानमा सञ्चालन हुने यार्तुङलगायतका विभिन्न चाडपर्व यहाँका पर्यटकीय आकर्षण हुन् । हिमाली क्षेत्रमा पर्यटकको आगमन बाह्रै महिना गराउने उद्देश्यले पर्वतीय पर्यटनका गतिविधि बढाइएको मुक्तिनाथ रानीपौवास्थित होटल ग्राण्ड…
Read More »फार्क योङ स्योक ओपन वाल क्लाइम्बिङको तयारी पूरा
काठमाडाैं– सातौं फार्क योङ स्योक ओपन वाल क्लाइम्बिङ कम्पिटिसनको तयारी पूरा भएको छ । विश्व विख्यात आरोही फार्क योङ स्योकको स्मृतिमा आयोजना हुन लागेको यस खलले आन्तरिक तथा बाह्य पर्यटलाई मनोरञ्जन तथा आत्मविश्वास बढाउने उद्देश्यसहित आयोजना गरिन लागेको हो । फार्क योङ स्योकको अन्नपूर्ण साउथ आरोहणको क्रममा सन् २०११ मा…
Read More »दोलखामा स्की खेल्न दैनिक १० हजार
भीमेश्वर– दोलखामा दुई साता अघिदेखि भएको हिमपातसँगै पर्यटक आगमन वृद्धि भएको छ । एकै दिनमा सयौं पर्यटक हिउँमा स्की खेल्न आउने गरेको पर्यटन व्यवासायीले जनाएका छन् । दोलखाको कालिञ्चोक, शैलुङ, खरिढुङ्ग, मुडे, मागादेउराली, बाघखोर बजारलगयतका स्थानमा हिमपात भएसँगै पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । जिरी, लामाबगर, चँखु मार्बु र च्छयोरोल्पा…
Read More »मुस्ताङमा तेस्रो स्की प्रतियोगिता हुने
ठिनी– हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की च्याम्पियनसिप–२०२० यही माघ १८ गतेदेखि हुने भएको छ । नेपाल स्की सङ्घद्वारा आयोजना गरिने प्रतियोगिताको फाइनल खेल माघ २० गते हुने सङ्घका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बताए । स्की प्रतियोगिताले नेपाललाई विश्वमा चिनाउन सकिने, यस्ता साहसी खेलको माध्यमले…
Read More »कालिञ्चोकमा स्की महोत्सव बिहीबारदेखि
जिरी– पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा हिमपातपछि जमेको हिउँको उपयोग गर्दै स्की तथा स्नो बोर्ड प्रतिष्ठानले दोलखाको कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा प्रथम कुरी स्की/स्नोबोर्ड च्याम्पियनशीप खेल महोत्सव आयोजना गर्न लागेको हो । स्की खेलप्रति रुचि राख्ने स्वदेशी एवं…
Read More »मनास्लु बेसक्याम्पदेखि धार्चेसम्म म्याराथन हुने
गोरखा– मनास्लु हिमालको फेददेखि धार्चे डाँडासम्म दाैड प्रतियोगिता हुने भएको छ । चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु हिमालको बेस क्याम्प पुङ्गेनदेखि धार्चे गाउँपालिकाको धार्चेडाँडासम्म मनास्लु म्याराथन प्रतियोगिता हुन लागेको हो । दुवै गाउँपालिका तथा मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापको आर्थिक सहयोगमा हुने दाैडको ब्यवस्थापन मनास्लु फाउण्डेसनले गर्ने छ । विश्वकै आठाैं…
Read More »प्याराग्लाइडिङ वर्ल्ड कप एसियन टुर फागुन दोस्रोसाता, ३० देशका १२५ खेलाडी सहभागी हुने
कास्की– आगामी फागुन ११ देखि १७ (फेब्रुअरी २३ देखि २९) गतेसम्म पोखरामा प्याराग्लाइडिङ वर्ल्ड कप एसियन टुर तथा १९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप हुने भएको छ । नेपाल हवाई खेलकूद संस्था र नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घको आयोजना तथा प्याराग्लाइडिङको अन्तरराष्ट्रिय छाता संस्था फेडेरेशन एरोनेटिक इन्टरनेशनल (एफएआइ)को सहकार्यमा आयोजना हुने…
Read More »तारुकामा बुधबार २१ हल गोरु जुधाइने
नुवाकोट– नुवाकोटको तारुकामा माघेसङ्क्रान्तिका दिन २१ हल गोरु जुधाइने भएको छ । माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा आइतबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउनका लागि सहयोग गर्न आग्रह गरे । तारकेश्वर गाउँपालिका ३ चन्दनीमा आगामी माघ १ गते आयोजना हुने गोरु जुधाइ मेला आयोजना…
Read More »सौराहा महोत्सवमा हात्ती पोलोको राैनक
काठमाडाैं– सौराहामा हात्ती महोत्सवमा हात्ती पोलो खेल पनि सुरु भएको छ । हात्ती पोलोमा यो पटक पोलोमा चार टिम सहभागी छन् । सोमबार भएको पहिलो खेलमा खैरहनी नगरपालिकाले कालिका नगरपालिकालाई पराजित गरेको छ । खैरहनीले पाँच गोल गर्यो । कालिकाले गोल गर्न सकेन । हात्तीमाथि बसेर पोलो स्टीकको सहयोगले क्रिकेट…
Read More »१३औं सागमा नेपालले जित्यो ४९ स्वर्ण, ४ खेलका १७ स्वर्णको टुंगो आज
काठमाडाैं– १३औं दक्षिण एसियाली खेलकुद (साग) को मंगलबार समापन हुँदैछ। मंगलबार दशरथ रंगशालामा हुने समापनअघि ४ खेलमा १७ स्वर्णको टुंगो लाग्दैछ। अन्तिम दिनका प्रतिस्पर्धा अघि नेपालले ४९ स्वर्ण जितिसकेको छ। मंगलबार नेपालले पुरुष फुटबलको स्वर्णका लागि भुटानससँग खेल्दैछ। यस्तै ५ बक्सर पनि स्वर्णका लागि भिड्दै छन्। महिला बास्केटबलको स्वर्णका लागि…
Read More »